अनुसूची
(नियम ३(२) संँग सम्बन्धित)

अनुसूची–२
(नियम ३(२) संँग सम्बन्धित)

(क)
प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ अन्तर्गत कुनै एउटै जग्गा एक वा एक भन्दा बढी व्यक्ति वा परिवारले पाएको त्यस्तो जग्गा पाउनेले भर्नु पर्ने ः–

श्री राप्तीदून विकास क्षेत्रको जग्गा
बिक्री वितरण कमिशन

विषय ः– जग्गाको वितरण ।

महोदय,
मैले/हामीले प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ अन्तर्गत …………………मितिमा पाएको जग्गाको वितरण निम्नलिखितानुसार खुलाई पेश गरेको छुृ ÷का छोै । झुट्ठा ठहरे कानून बमोजिम बुझाउँला ।

(क) जग्गावालाको नाम, थर, वतन ः–
(ख) जग्गा पाएको साल मिति ः– …..
(ग) जग्गा रहेको जिल्ला तथा गाउँ विकास समिति वा नगरपालिका र वडा ः–………
(घ) जग्गाको क्षेत्रफल, बिगाहा र चार किल्ला (कित्ता नम्बर भए त्यसको नम्बर) ः–
(ङ) जग्गा भोग गरी आएको वा भोग्न नपाएको ः–………..
(च) जग्गा भोग गर्न व्यक्तिको परिवार संख्या ः–……………
(छ) जग्गा माला दर्ता भएको छ वा छैन ः– …………..
(ज) हाल जग्गा भोग गर्ने व्यक्तिको नाम ः– …….
(झ) जग्गा दर्ता भएको भए मालपोतको दर ः– ……………..
(ञ) जग्गाको मोल बुझाएको वा नबुझाएको ः– ………………..

(ट) मोल बुझाएका जग्गा प्राप्त गरे वा नगरेको ः– ……………….
(ठ( मोल बुझाएको भए कति बुझाएको ः– …………
(ड) मोही लागेको वा नलागेको ः– …………………..
(ढ) अरू कुनै खुलाउनुृ पर्ने कुराहरू

मिति ः– फाँंटवारी पेश गर्ने व्यक्तिको,–
सहीछाप र ठेगाना ………….

(ख)
२०२० साल पौष १९ गते देखि ६ का मितिदेखि कमिशनको आदेश बमोजिम जग्गा पाउनेले भर्नु पर्ने ः–

श्री राप्तीदून विकास क्षेत्रको
जग्गा बिक्री वितरण कमिशन

विषय ः जग्गाको विवरण ।

महोदय,
मैले÷हामीले २०२० साल पौष १९ गते रोज ६ का मितिदेखि कमिशनको आदेश बमोजिम पाएको जग्गाको विवरण निम्नलिखितानुसार खुलाई पेश गरेको÷का छु÷छौं झुट्ठा ठहरे कानून बमोजिम बुझाउँला ।
(क) जग्गावालाको नाम, थर, वतन ः– ………
(ख) जग्गा पाएको साल मिति ः–…………….
(ग) जग्गा रहेको जिल्ला, गाउँ विकास समिति वा नगरपालिका र वडा ः–….
(घ) जग्गाको कित्ता नम्बर, क्षेत्रफल, बिगाहा र चार किल्ला ः– …………….
(ङ) जग्गा भोग गरिआएको वा भोग्न नपाएको ः– …………….
(च) जग्गा भोग गर्ने व्यक्तिको परिवार संख्या ः– ……………
(छ) जग्गा मालमा दर्ता भएको छ वा छैन ः– ………………
(ज) हाल जग्गा भोग गर्ने व्यक्तिको नाम ः–
(झ) जग्गा दर्ता भएको भए मालपोतको दर ः–
(ञ) जग्गाको माल बुझाएको वा नबुझाएको ः–
.(ट) मोल बुझाएको भए कति बुझाएको ः– …………
(ठ) मोल बुझाई जग्गा प्राप्त गरे वा नगरेको ः–
(ड) मोही लागेको वा नलागेको ः– …………..
(ढ) अरू कुनै खुलाउनु पर्ने ः– ………………
मिति ः– फाँटवारी पेश गर्ने व्यक्तिको,–
सहिछाप र ठेगाना ः– ………………

(ग)
प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ वा यस भन्दा अघि गठन भएका (२०२० साल पौष १९ गते रोज ६ देखिका) कमिशनको आदेश बमोजिम जग्गा पाएको नभै त्यसै जग्गामा बसोबास गरी भोग गरिआएको व्यक्तिले भर्नु पर्ने ः–

श्री राप्तीदून विकास क्षेत्रको जग्गा
बिक्री वितरण कमिशन

विषय ः– जग्गाको वितरण ।

महोदय,
मैले/हामीले प्रादेशिक विकास योजना (राप्तीदूनको जमीन वितरण) नियम, २०१३ वा यस भन्दा अघि गठन भएका कमिशनको आदेश विना जग्गामा त्यसै बसोबास गरी भोग गरिआएका जग्गाको विवरण निम्न लिखितानुसार खुलाई पेश गरेको÷का÷छु ÷छौं । झुट्ठा ठहरे कानून बमोजिम बुझाउँला ।
(क) जग्गा भोग गर्न व्यक्तिको नाम, थर, वतन ः– ………….
(ख) जग्गा भोग गरिआएको साल मिति ः– ………….
(ग) जग्गा रहेको जिल्ला, गाउँ विकास समिति वा नगरपालिका र वडा ः–….
(घ) जग्गाको क्षेत्रफल बिगाहा र चार किल्ला ः– ………….
(ङ) जग्गा भोग गर्ने व्यक्तिको परिवार संख्या ः– ……………
(च) अर्काको नामको जग्गा भोग गरिरहेको भए साविक जग्गावालासँग के कुन शर्तमा वा कसरी लिएको सो, र कित्ता नम्बर तथा माल दर्ता नम्बर कति हो ः– …………
(छ) साविक जग्गावाला भए, निजको नाम, थर, वतन ः– …….
(ज) दरखास्तवालाका वा निजको परिवारको अन्त जग्गा छ वा छैन ? भए कहाँ कति छ ः– ………

(झ) जग्गामा मोही लागेको वा नलागेको ः– ………….
(ञ) अरू कुनै खुलाउनु पर्ने कुराहरू ः– …………

मिति ः– फाँटवारी पेश गर्ने व्यक्तिको,–
सहिछाप र ठेगाना ………………